काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १८ गते सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको हो। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच…