काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७.७१ अंकले घटेर बजार २८ सय ३१ दशमलव ३९ को बिन्दुमा बन्द भएको छ। आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ हजार रुपैयाँ शेयर कारोबार भएको छ। आज…