बचतकर्ताको ४ अर्ब ५ करोड हिनामिना गर्ने गोरखा सहकारीका अध्यक्षसहित ४ जना प्रहरीको फन्दामा 

काठमाडौं – गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अध्यक्ष मानसिंह राईसहित चार जना रहेका छन्। पक्राउ पर्नेमा सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लालबहादुर क्षेत्री, सञ्चालकहरू कर्णबहादुर राई र अनलिकुमार राई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिए। उनीहरूमाथि बचतकर्ताहरूको ४ अर्ब…