काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ्ग क्षेत्रमा इतिहासकै सबैभन्दा बढी रहेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी बढ्न नसक्दा बैकिङ्ग इतिहासकै सबैभन्दा बढी तरलता रहेको बताएका छन्। उनले बैंक पनि निजी क्षेत्रकै…