काठमाडौं - नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जेनजी आन्दोलन र बाढी पहिरोका कारण बैंकहरुको पहिलो त्रैमासको रिपोर्ट दबाबमा देखिएको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंक तथा वित्तीय संस्थाको सूचकाङ्कलाई हेर्ने हो भने राम्रो नरहेको बताएका हुन्। उनले आगामी त्रैमासमा बैंकहरुको वित्तीय विवरण सुधार हुने अपेक्षा व्यक्त…