काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका सरिता घलान र प्रभा राई रहेका छन्। पक्राउ पर्ने मध्येमा घलानलाई १५ दिन कैद र १ लाख ४५ हजार जरिवाना र राईलाई ७ दिन कैद र १५ लाख जरिवाना तोकिएको प्रहरीले बताएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र…