काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरूको रिटर्न अन इक्विटी (आरओई) निरन्तर ओरालो लागिरहेको छ। अर्थतन्त्र लामो समयदेखि सुस्त हुँदा बैंकहरूको आम्दानीको मुख्य आधार मानिने ब्याज आम्दानी खुम्चिएको छ। जसको प्रत्यक्ष असर बैंकहरूको प्रतिफल क्षमतामा देखिएको हो। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले पछिल्ला चार वर्षदेखि नै बैंकिङ्ग क्षेत्रको रिटर्न क्षमता कमजोर हुँदै गएको छ। आर्थिक वर्ष…