जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक क्षति, बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित

काठमाडौं – गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख कुल भौतिक क्षति भएको छ । योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले ८४ अर्ब बढीको भौतिक क्षति भएको देखाएको छ । जुन क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत हो। कुल…