‘बैंक तथा वित्तीय संस्थाको कामलाई लिएर गुनासा भए संस्थागत माध्यमबाट समाधानका लागि पहल गराैं’

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामकारबाहीसम्बन्धी कुनै गुनासा भए संस्थागत माध्यमबाट समाधानका लागि समयमै पहल गर्नआग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै बैंकिङ्ग गुनासा संस्थागत माध्यमबाट समाधान गर्न विभिन्न प्रावधान निर्धारण गरेको जानकारी दिएको हो। वित्तीय सेवा प्रदायकबाट गुनासोको समाधानका लागि भएको कामकारबाही चित्त नबुझेमा वा…