काठमाडौं – नेपाल बीमा प्राधिकरणले सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर सबै प्रकारका भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्न निर्देशन दिएको हो । प्राधिकरणले जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सोझै सम्बन्धित…