डिजिटल बैंकिङ्गतर्फ लम्कँदै नेपाल र भावी मार्गदर्शन  

काठमाडौं – डिजिटल बैंक भन्नाले भौतिक शाखाको उपस्थिति बिना विभिन्न प्रविधिको प्रयोगद्वारा बैंकिङ्ग  सेवा प्रदान गर्ने बैंक हो । यसले वित्तीय सेवाहरू डिजिटल प्रविधी मार्फत व्यवस्थापन गर्ने गर्दछ। सोही बैंकले प्रदान गर्ने बैंकिङ्ग सेवाको रूपमा डिजिटल बैंकिङ्गलाई बुझ्न सकिन्छ अर्थात् बैंकिङ्ग  सेवाहरूलाई इन्टरनेट, मोबाइल एप्लिकेसन, कम्प्युटर प्रणाली, एटीएम, वेबसाईट, विभिन्न प्रकारका कार्डहरु र अन्य डिजिटल माध्यमद्वारा…