तेस्रो बैंकिङ्ग डिस्कोर्शः एफएनसीसीआईका कार्यसमिति सदस्य मनोज पौडेल सहभागी हुने 

काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्रको वक्ताका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य मनोज पौडेल सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरुमा कर्जा विस्तारको समस्या समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा वक्ताका…