वर्षौंदेखि तरलता व्यवस्थापन मै राष्ट्र बैंकको ध्यान, ६३ दिनको नयाँ रणनीतिले बनाउनेछ सहज

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापनका लागी नयाँ बाटो पहिल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा संकलन हुने तरलता व्यवस्थापनका लागी भन्दै नयाँ रणनीति अपनाएको हो । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम नरोकिँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा चुनौती थपिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा…