काठमाडौं– दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ सफलतापूर्वक सम्पन्न भएको छ। चारवटा सत्रमा विभाजन गरिएको डिस्कोर्समा सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो। डिस्कोर्समा बैंकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि…