बैंकहरूले बचतमा ब्याजदर धेरै बढाएपछि राष्ट्र बैंकको कडा निर्देशन, तोकिदियो वृद्धि गर्न पाइने दर

बैंकिङ्ग समाचार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक १ गतेबाट बचतमा लागू गरेको ब्याजदर नेपाल राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले मंगलबार राती तीन बुँदे निर्देशन जारी गर्दै बैंकहरूको ब्याजदरमा हस्तक्षेप गरेको हो। कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले बचत र मुद्दतीमा ब्याजदर बढाएका थिए। केही बैंकले व्यक्तिगत र…