५३ अर्ब रुपैयाँ पुनर्कर्जा पुन: उपलब्ध गराउँदै राष्ट्र बैंक, ५३ अर्ब पुनर्कर्जा फिर्ता भएपछि सीडी रेसियो ९० % नाघ्यो, केही बैंकको सीडी रेसियो ९७ प्रतिशतसम्म पुग्यो 

बैंकिङ्ग समाचार, काठमाडौं । सोमबार बाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। यामकीय प्रावधानअनुसार सीडी रेसियो ९० प्रतिशत नाघ्नु राम्रो होइन। यद्यपी यो सहुलियत आगामी असार मसान्तसम्म छ। बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने होइन। सीडी रेसियो पुनर्कर्जाका कारण नाघेको बैंकरको बुझाइ…