काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ अर्ब ८३ करोड रुपैयाँको बोनस शेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा सो मूल्य बराबरको बोनस शेयर सूचीकृत भएको हो । यस्तै साउन महिनामा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २६…