बाढी/पहिरोबाट क्षति पुगेको पूर्वाधार बनाउन विश्व बैंकको २० अर्ब ऋण

काठमाडौं – बाढी र पहिरोबाट प्रभावित बनेको नेपालका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ) ऋण सहयोग गर्ने भएको छ । यही असोज ११ १२ गते आएको भिषण वर्षाका कारणले आएको बाढी र पहिरोमा परेर साढे २०० भन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारको आँकलन…