काठमाडौं – वाणिज्य बैंकहरुले सुधारिएको तथ्यांकसहित पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि शेयर मूल्य भने घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्ममा गत वर्षको तुलनामा बैंकहरुले नाफा बढाएको तथ्यांक सार्वजनिक गरेका छन् । यसका बाबजुत विवरण सार्वजनिक भएयताका दुई कारोबारका दिनमा शेयर मूल्य लगातार घटेको हो । नेपाल स्टक एक्सचेन्ज…