विज्ञहरु भन्छनः ब्याजदरवृद्धिको महासंग्राम कसैको ‘मास्टर माइन्ड’ मा बनाइएको हो 

बैंकिङ्ग समाचार, काठमाडौं ।  विज्ञहरुले चरम उत्कर्षमा पुगेको बैंक ब्याजदरविरुद्धको आन्दोलन र बैंकहरुको तरलता चापको समस्या अर्थतन्त्रको सामान्य नियम अनुरुप नभई कसैले आफ्नो ‘मास्टर माइन्ड’ लगाएर उत्पन्न गराइएको संज्ञा दिएका छन । बैंकिङ्ग समाचारले प्रस्तुत गर्ने अर्थ विशेष कार्यक्रममा बोल्दै पूर्व गर्भनर समेत रहेका अर्थशात्री डा. चिरञ्जीवी नेपालले हालको आर्थिक मन्दी बनावटी रहेको बताए । ‘अर्थतन्त्र…