‘सम्पत्ति बेचेर विदेश पैसा लैजान के गर्नुपर्छ भन्दै सोध्न आउँछन्’

काठमाडौं – डेपुटी गभर्नर डा. निलम ढुंगानाले डिजिटल बैंकिङ्गको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि पर्याप्त भई नसकेको बताएकी छिन् । बैंकिङ्ग समाचारद्वारा आयोजित दोस्रो राष्ट्रिय बैंकिङ्ग बहसको प्रतिवेदन बुझ्नेक्रममा ढुंगानाले डिजिटल पेमेन्ट पूर्वाधार र नयाँ इनोभेसनमा थप काम गर्नुपर्ने बताएकी हुन् । https://youtu.be/0qC0WF3sMk4 यस्तै, डा. ढुंगानाले क्रिप्टोको विषयमा पनि केन्द्रित हुनुपर्ने बताइन् । डिजिटलको कुराकानी…