‘यूएईको बैंकिङ्ग क्षेत्रले प्रविधि र ‘इनोभेसन’ अँगाल्दै छ’

पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासँगै बैंकिङ्ग क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । जसमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी संयुक्त अरब इमिरेट्स (यूएई) को बैंकिङ्ग प्रणाली ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोगले अझ प्रभावकारी बन्दै गएको छ । बैंकिङ्ग क्षेत्रमा प्रविधिसँग अभ्यस्त हुन् कतिको आवश्यक छ ? प्रविधिसँग अभ्यस्त बन्दा यसले बैंकिङ्ग करिअरलाई कतिको सहयोग पु¥याउँछ, यूएईकाे बैंकिङ्ग…