काठमाडौं–डिजिटल साक्षरता मानिसहरूले गर्ने डिजिटल सामग्रीको प्रयोग र यससम्बन्धी उनीहरूको बुझाइलाई जनाउँछ । इन्टरनेटको आगमन र सामाजिक सञ्जालको प्रयोगले कम्प्युटर,मोवाइल,ल्यापटप जस्ता डिजिटल उपकरणहरूको ज्ञानलाई महत्वपूर्ण बनाइदिएको छ । नेपाल टेलिकमको तथ्यांकअनुसार, नेपालमा ९१ प्रतिशत मानिसको इन्टरनेटमा पहुँच छ । स्थिति यस्तो भए पनि डिजिटल साक्षरताको कमीका कारण हामी भौतिक दुनियाँबाट डिजिटल दुनियाँमा जान सकेका छैनौं त्यसको मुख्य…