हिजो आज गभर्नर नियुक्तिको विषयले निकै चर्चा पाइरहेको छ । चर्चा हुनु पनि सामान्य नै हो । सिङ्गो अर्थतन्त्रको ड्राइभर बन्ने विषय चानचुने हुने कुरा पनि त होइन । अझै भन्ने हो भने त, गभर्नर नियुक्तिको विषयमा नै कुरा नमिल्दा सरकार ढल्ने हल्ला चलिरहँदा सजिलै अनुमान गर्न सकिन्छ । यो निकै शक्तिशाली पद मात्र नभई…