काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को चौथो सत्रको वक्ताका रुपमा बैंक तथा वित्तीय संस्था परिसंघका पुर्व अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यान सहभागी हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र ‘मौद्रिक नीतिः आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक…