नीतिगत पक्षभन्दा कार्यान्वयनमा चुनौती छ: मनोहर अधिकारी

काठमाडाैं - फुडमाण्डुका संस्थापक मनोहर अधिकारीले नेपालमा उद्योग व्यवसाय सञ्चालनमा नीतिगत पक्षभन्दा कार्यान्वयनका पक्षमा चुनौती देखिएको बताएका छन्। तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्र साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले भने कतिपय कुराहरूमा तत्काल कार्यान्वयन गर्नुपर्ने विषयहरूमा नीतिगत पक्षले चुनौती खडा…