काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले ऋण लिएपछि तिर्नुपर्दैन भन्ने मानसिकताबाट निजी बच्नु पर्ने बताएका छन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतसँग ‘विशेष सत्र’ बोल्दै उनले निजी क्षेत्रले ऋण तिर्नुपर्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् । उनले भने,‘ऋण लिएपछि तिर्नुपर्ने विषयमा पनि विशेष…