बैंकमा जागीर खाने सोच्दै हुनुहुन्छ ? यी तीन सरकारी बैंकले मागेका छन् कर्मचारी

काठमाडौं - सरकारी स्वामित्वमा सञ्चालनमा रहेका ३ वाणिज्य बैंकहरुले कर्मचारी माग गरेका छन्। सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकले दरखास्त आह्वान गर्दै भारी सङ्ख्यामा कर्मचारी माग गरेका हुन्। राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले ६२ जना कर्मचारी माग गरेको छ। बैंकले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक पदका लागि आवेदन…