काठमाडौं– साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ११ अंकले बढ्दा बजार २६ सय २६ दशमलव ३१ को बिन्दुमा बन्द भएको छ । आज दिनभरिमा ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच…