पुनर्बीमा कम्पनीको शेयरमा झुम्मिन थाले लगानीकर्ता, हिमालयनको शेयर मूल्य निरन्तर बढ्दै

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो ७ दिनयता निरन्तर बढ्दो अवस्थामा छ । यसक्रममा निरन्तर बढ्दै ८६ अंकले उकालो लाग्दै नेप्से परसूचक २७ सय ६५ अंकमा पुगेको छ । यसक्रममा नेप्सेमा पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । ७ कारोबार दिनदेखि परिसूचक बढ्दो अवस्थामा रहँदा हिमालयन पुनर्बीमा कम्पनीको शेयर मूल्य अधिकांश दिनमा बढेको छ…