काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा २ दशलमव ७० अंकले घटेर २,८१८ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको १ करोड…