काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत छनौटमा ५ जना ‘सर्टलिस्ट’मा परेका छन् । अर्थमन्त्रालयले दिएको जानकारीअनुसार नेप्सेका प्रमुख कार्यकारी अधिकृत छनौटका लागि ५ जना 'सर्टलिस्टेड' भएका हुन् । अर्थमन्त्रालयले नेप्सेको प्रमुखको पदपूर्ति गर्नका लागि फागुन १२ गते आवेदन मागेको थियो । तर, तोकिएको समयमा १ जनाभन्दा बढीको आवेदन नपरेपछि माघ १८ गते…