काठमाडौं – यो साता पाँच दिन कारोबार भएकाे शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ दिन वृद्धि र दुई दिन घट्यो । गत साताको बिहीबार नेप्से परिसूचक १२ दशलमव ३८ अंकले घटेर २,६६९ दशमलव ६९ को बिन्दुमा बन्द भएको बजार यो साताको पहिलो कारोबारको दिन आइतबार ५४ दशमलव ६२ अंकले घट्यो ।…