सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांस र बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको चैत ८ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट शेयर धनीहरुलाई मुनाफा चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश र १. २४८९ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने भएको हो…