प्रतिकित्ता ३०२ मा खुल्यो क्रेस्ट माइक्रो लाइफको कारोबार, पहिलो दिन नै सर्किट

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य पहिलो कारोबार दिन नै १० प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि कारोबार खुलेको क्रेस्ट माइक्रो लाइफको शेयर मूल्यमा पहिलो दिन नै लगानीकर्ता झुम्मिएका हुन् । यससँगै, आज कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत बढ्यो । सुरुवाती कारोबार ३०२ रुपैयाँ प्रतिकित्तामा सुरु भएको यो कम्पनीको शेयर…