काठमाडौं - आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ दशमलव १८ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२२ कम्पनीको २ करोड…