काठमाडौं – नेपालमा विदेशी पर्यटकको आवागमन बढ्दै गएपछि होटल तथा टुरिजम क्षेत्रमा लगानी समेत बढ्न थालेको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनावरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक भित्रिएका छन् । यसले नेपाल पर्याप्तरुपमा विदेशी पर्यटकको आवागमन पुष्टि गर्छ । र, यो अझै बढ्दो अवस्थामा छ । पर्यटक…