नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८ अर्ब ७३ करोड

काठमाडौं – बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ दशमलव ८४ अंंकले घट्दै बजार २६ सय २० दशमलव ३९ को बिन्दुमा रोकिएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको…