काठमाडौं – नेपाल धितोपत्र बोर्डले पाइप लाइनमा रहेका १४ वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि पुनः निवेदन दिन आग्रह गरेको छ । धितोपत्र बोर्डका अनुसार पीपीए नगरीकन प्रक्रिया अघि बढाएका र नेटवर्थ ९० भन्दा तल रहेका कम्पनीहरूका लागि पाइप लाइनकाे सूचीबाट हटाएको हो । बोर्डले निवेदन दिन आग्रह गरेका कम्पनीहरूमा एपेक्स हस्पिटालिटी, एकर्ड फर्माटिकल्स, अन्नपूर्ण केवलकार,…