काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना गर्ने सरकारको योजना दुई दशकदेखि अलपत्र परेको छ । शेयर बजारलाई व्यवस्थित र चुस्त बनाउँदै शेयर बजारलाई थप प्रभावकारी बनाउने योजना २०६० सालमै चलेपनि नेप्से पुनर्संरचनाको छलफल २०८२ मा आइपुग्दा समेत छलफलमै सीमित बनेको हो । छलफल चलेको ६ वर्षपछि अर्थात् २०६६ सालमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एक…