काठमाडौं – आज शेयर बजारमा झिनो अंकको वृद्धि देखिएर बन्द भएको छ । आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ५५ अंकले बढेसँगै बजार २६ सय ३ दशमलव ८ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य…