काठमाडौं – नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई कारबाही गरेको छ । बोर्डले गत आर्थिक वर्षको वित्तीय विवरण पेस नगरेको भन्दै दुई कम्पनीलाई कारबारही गरेको हो । बोर्डको कारबाहीमा पर्नेहरुमा एप्पल सेक्युरिटिज प्रा.लि र बेनी सेक्युरिटिज प्रा.लि रहेका छन् । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को बमोजिम तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को…