नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार रकम पनि घट्यो

काठमाडौं - आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ३५ अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ । आज ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८…