काठमाडौं – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि (साउन ६ गते) आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमा ५ लाख ६६ हजार कित्ता शेयर…