नेप्सेमा एकोहाेरो अंकको वृद्धि, कारोबार रकम १८ अर्ब माथि

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज बिहिबार शेयर बजार एकोहाेरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ४८ अंकले बढेर २९ सय ८३ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३३८ कम्पनीको…