जलविद्युत कम्पनीको आईपीओमा नयाँ व्यवस्था, खर्बौं लगानी जुटाउन नियामक नै बाधक

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासन प्रक्रियालाई थप जटिल र झन्झटिलो बनाइदिएको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेबोनले जलविद्युत कम्पनीहरूलाई आईपीओ निष्कासन प्रक्रिया थप जटिल बनाइदिएको हो । सेबोनले चालू वर्षका ल्याएको नीति तथा कार्यक्रममार्फत जलविद्युत कम्पनीहरूलाई उत्पादन गरेपछि मात्रै…