काठमाडौं – साताको चौंथो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २८ अंकले घटेर बजार २७ सय ९० दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको छ…