काठमाडौं – चालु आर्थिक वर्षको साउन महिनामा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा तीन अर्ब ८३ करोड रुपैयाँले विस्तार भएको छ । यो अघिल्लो आर्थिक वर्षको साउन महिनासम्म प्रवाह भएको शेयर धितो कर्जाको तुलनामा २.७ प्रतिशतले विस्तार भएको हो । त्यस्तै, ५० लाख देखि १ करोड रुपैयाँबीचको सीमाभित्र रहेर प्रवाह भएको ऋण १६ अर्ब ९१…