नेप्सेमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.६४ अकंले घटेर २५ सय ९५ दशमलव २४ को बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड …