नेप्सेका कर्मचारीले सरकारबाट पाएनन् अपेक्षित साथ, ‘बटमलाइन’ नै पुरा नभए पनि रोके आन्दोलन

काठमाडौं – अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँको राजीनामा नै अन्तिम ‘बटमलाइन’ भन्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले अन्ततः विना सर्त आन्दोलन रोकेका छन् । जेनजी आन्दोलनको बहाना पारेर प्रमुख कार्यकारी अधिकृत र अध्यक्षविरुद्ध आन्दोलन छेडेका कर्मचारीले कुनै पार नलाग्ने देखेपछि तत्काललाई आन्दोलन रोकेका हुन् । उनीहरु नेप्सेका अध्यक्ष…