काठमाडौं – आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा एकोहोरो अंकले घटेर बन्द भएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५ सय ६० दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेसँगै ११…