सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै फेदीखोला हाइड्रोपावर, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल

काठमाडौं – फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीको उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। अधिकृत तथा जारी पूँजी ८० करोड रहेको यस हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत…