काठमाडौं – साताको दास्रो कारोबारको दिन (सोमबार) शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९.७८ अंकको बढेर २५ सय ५० दशमलव ३६ को बिन्दुमा बजार बन्द भएको छ। आज १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेसँगै १३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।…